नमस्‍ते 

हामीले यस वेबसाइडमा बाइबलको कथाहरु न्‍हिन्‍बा भाषामा उल्‍था गरेर बनाएको छौ। यहाँ २७ वटा कथाहरु छन। अनि यि कथाहरुमा परमेश्‍वरले यस संसारलाई र यस संसारमा भएका मानिसहरु, जिब जनावरहरु र आकाशमा उडने पंक्षिहरु बनाएको र यिनिहरु मध्‍येमा हामी मानिसहरुलाई परमेश्‍वरले बिषेश तरिकालेे उहाँको आफ्‍नै स्‍वरुपमा आफनै प्रतिरुपमा बनाएको कुराहरु र आफैसँग रहनलाई बनाउनु भएको कुरा यि कथाहरुमा पाउँछौ। र मानिसले परमेश्‍वरको कुरालाई नमानेर मानिसले पाप गर्‍यो। र मानिस परमेश्‍वरबाट टाढा भयो र मानिसमा आत्‍मिक रुपमा मर्ने भयो। त्‍यसपछि मानिसहरुलाई परमेश्‍वरले बचाउनको लागि परमेश्‍वर आफै मानिस भएर यस संसारमा जन्‍मनु भयो। अनि उहाँ चाहि येशु हुनुहुन्‍छ। भन्‍ने कुराहरु यि कथाहरुमा सुन्‍न पाइन्‍छ। तपाईहरुले सुन्‍नुहोस् र कस्‍तो लाग्‍छ हामीलाई प्रतिक्रियाहरु दिनुहोस् ।

Location

Your encouragement is valuable to us

Your stories help make websites like this possible.