नमस्‍ते 

हामीले यस वेबसाइडमा बाइबलको कथाहरु निन्‍बा भाषामा  उल्‍था गरेर बनाएको छौ । यहाँ २७ वटा कथाहरु छन । अनि यि कथाहरुमा परमेश्‍वरले यस सँसारलाई र यस सँसारमा भएका मानिसहरु, जिब जनावरहरु र आकाशमा उडने पँक्षिहरु बनाएको र यिनिहरु मध्‍येमा हामी मानिसहरुलाई परमेश्‍वरले बिषेश तरिकालेे उहाँको आफ्‍नै स्‍वरुपमा  आफनै प्रतिरुपमा बनाएको कुराहरु र  आफै सँग रहनलाई बनाउनु भएको कुरा यि कथाहरुमा पाउछौ ।  र मानिसले परमेश्‍वरको  कुरालाई नमानेर मानिसले पाप गर्‍यो । र मानिस परमेश्‍वरबाट टाढा भयो र मानिसमा आत्‍मिक रुपमा मर्ने भयो  ।  र पछि मानिसहरुलाई परमेश्‍वरले बचाउनको लागि परमेश्‍वर आफै मानिस भएर यस सँसारमा जन्‍मनु भयो ।अनि  उहाँ चाहि येशु हुनुहुन्‍छ । भन्‍ने  कुराहरु यि कथाहरुमा सुन्‍न  पाइन्‍छ । तपाईहरुले सुन्‍नुहोस र कस्‍तो लाग्‍छ हामीलाई प्रतिक्रियाहरु  दिनुहोस ।

Location

Your encouragement is valuable to us

Your stories help make websites like this possible.